Logo

Politics

पार्टी एकता प्रक्रियाले ठोस रुप लिएपछि सरकारमा जान्छौँः महरा

नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेकपा(एमाले)सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको

सातवटै प्रदेशले पायाे मुख्यमन्त्री, मन्त्रिपरिषद विस्तार हुँदै

प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश

राष्ट्रपतिको चुनाव २१ गते प्रस्ताव, उपराष्ट्रपतिको चैत ३ गते

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक

केपी ओली : झापा विद्रोहदेखि दोस्रो पटक प्रधानमन्त्रीसम्म, १९ महिनापछि फेरि प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यस अघि उनी नेकपा माओवादी केन्द्रको समर्थनमा २०७२ असोज २४ पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यतिबेला उनले प्रधानमन्त्रीको

प्रदेश नम्बर ६ मा ७ वटा मन्त्रालय स्थापना

प्रदेश नम्बर ६ मा बिहिबार सात वटा मन्त्रालय स्थापना गरिएका छन्। प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताए। प्रदेश नम्बर ६ प्रदेशमा सात वटा

मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन (रासस) -प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ५३ सांसद रहेको

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, सपथग्रहण ४ बजे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राजीनामा, राष्ट्रपतिले ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ

सरकार गठनको उद्देश्य पूरा: मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको