Logo

Business

तीन अङ्कले घट्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै

‘नेपाली श्रमिकका समस्याबारे छलफल’

रोजगारीका क्रममा नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को मध्यपूर्व क्षेत्रीय भेला संयुक्त अरब इमिरेट्स (युएई) मा शुरु भएको छ । युएइको दुबईस्थित

आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैनः नेपाल राष्ट्र बैंक

नारायण न्यौपाने /नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा

झापामा कागती खेती फस्टाउँदै

पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् ।छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका किसान सहकारी संस्थामार्फत कागती खेती

इन्धनको मूल्यमा बढ्याे, अाजैबाट लागु हेर्नुहाेस् कति पुग्याे बढेकाे मुल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २–२ रुपैयाँले बढेर

नेपाल-चीन ऊर्जा आदान–प्रदान समझदारी कार्यान्वयन शुरु

सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदान–प्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ ।नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता

संघ समिति खारेजसँगै १५ हजार श्रमिक रोजगारबिहीन

नेपाल यातायात मजदुर संघले सरकारको संघ समिति खारेज गर्ने निर्णयले करिब १५ हजार श्रमिकको रोजगारी विस्तापित हुने भएको छ। संघका अध्यक्ष धर्मराज भण्डारीले सरकारको संघ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४००

खर्कको अभावमा चौँरीपालन घट्दो

नवीन लामिछाने/मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर

मकैमा डाँठ कुहिने रोग, किसान चिन्तित

तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ ।डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा

अाब०७४/०७५ मा मात्रै ३० अर्ब मूल्य बराबरको धान-चालम आयात

गत वर्ष नेपालमा झण्डै ३० अर्ब मूल्य बराबरको धान-चालम आयात भयो । कुनै बेला नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकासम्म चामल पुग्थ्यो ।