Logo

Sports

पाँचौँ महिला साफ फूटबल प्रतियोगिता

१३ फागुन – दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगरमा फागुन

महिला विश्वकप छनोट

१२ फागुन -अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको

महिला भलिबलकोे उपाधि काठमाडौँलाई

११ फागुन- प्रदेशन नं ३ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडाँैले हात पारेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ को राष्ट्रिय महिला भलिबल टिम छनोटका लागि भएको फाइनल खेलमा

लन टेनिस प्रतियोगिता शुरु

११ फागुन -यहाँ दोस्रो बुटवल लुम्बिनी खुला लन टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ । रुपन्देही लन टेनिस सङ्घ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको एक

भौतिक पूर्वाधार निर्माणमा तीव्रता

११ फागुन-नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । आगामी चैतको पहिलो सातादेखि हुने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणमा राष्ट्रिय खेलकूद

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि सशस्त्रकी कान्छीमायालाई

११ फागुन- तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले जितेकी छिन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी एक घण्टा

नेपालद्वारा युएई सात विकेटले पराजित

१० फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको

विश्वकप एशिया छनोट- तेस्रो खेल युएईसँग

१० फागुन- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस

राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

९ फागुन – नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार प्राप्त

प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु

९ फागुन – आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ । प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास