Logo

Sports

काठमाडौंको रोमाञ्चक जित, धनगढी स्टार्स ४ विकेटले पराजित

काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको छ । धनगढीले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य काठमाडौंले ६ विकेटको

फुटसलको उपाधि नवोदितलाई

२६ माघ – चौथो उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेज सामाखुशीले हात पारेको छ । हिसान जिल्ला कार्यसमिति काठमाडौँले आज आयोजना गरेको चौथो हिसान फुटसल प्रतियोगितामा

‘बि’ डिभिजन लिग फुटबल शुरु

२५ माघ -शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा

तेक्वान्दोमा नेपाललाई कास्य

२३ माघ- आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका हुन् ।

‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई

१९ माघ – श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् । संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आज भएको

नेपाल–पाकिस्तानबीचको खेल स्थगित

१८ माघ – अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय भएको

देशले खेल क्षेत्रमा फड्को मार्दैछ – वरिष्ठ नेता पौडेल

१६ माघ-नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै

खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ – मन्त्री विश्वकर्मा

१६ माघ- युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अक्सिडेन्टल पब्लिक स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्कुलले आजदेखि सानोगौचरमा

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

१५ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री

नेपाल आइसिसीको एकदिवसीय बरियतामा

१५ माघ- नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा