Logo

Video

दिनमा सात वटा लास,

दिनमा सात वटा लास पोल्ने चन्द्र बहादुर भन्छन– ।।।मलाई घिन लाग्दैन तर रातभरी भुतले तर्साउछ’ (भिडियो अन्तरवार्ता) कतिपय मानिसहरु लास पोल्ने घाटमा जान सम्म पनि डराउछन । तर पोखराका चन्द्र

ज्वरो आएर अस्पताल लगिएको बच्चाको ज्यान गयो, –।दोषी डाक्टरको ज्यानै लिन्छौ’ (भिडियो सहीत)

गत चैत्र २० गते पोखरा पर्र्याङका २ बर्षिय बालक रोहीत परीयार लाई सामान्य ज्वरो तथा पखला लागेपछी उनका बाबुआमाले उपचारको लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याए । डाक्टरले ।।।ठिकै छ, आत्तिनु

मुटु माथी लापरवाही त गरीरहनु भएको छैन ? ज्यानै जान सक्छ । यस्तो छ डा. त्रिपाठीको सुझाव (भिडियो सहीत)

हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण अंग भनेको मुटु नै हो । मुटुले एकै छिन मात्र पनि काम गरेन भने ज्यानै जान्छ । यति संबेदनशिल अंगलाई जानेर वा नजानेर हामीले आफ्नै मुटु

बलात्कार विरूद्व राष्ट्रिय अभियान (फाेटाे/भिडियाेसहित)

महेश पाण्डेय/बलात्कार  कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरि जबरजस्ति गरिने यौनसम्पर्कलाई भनिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाईफकाई,मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै

तपाइको पेट ठुलो भयो भनेर तपाइँ चिन्ता मा हुनु हुन्छ? र कसरी घटाउने मोटोपन ?(भिडियो सहीत)

मोटोपन कसरी घटाउने ? पेट कसरी घटाउने ? हेर्नुहोस यस्तो छ डा. आशिष त्रिपाठीको सुझाव मोटोपन अहिले नेपालको शहरी क्षेत्रका मानिसहरुको आम समस्या हो । खास गरी पेट कसरी घटाउने

शिल्पा पोख्रेल ले छबि ओझाको बिषयमा बोल्न किन मानिनन ?आउनुष हेर्नुहोस पुरा अन्तरवार्ता भिडियो मा .

निर्माता छबि राज ओझा र नायिका शिल्पा पोख्रेलको सम्बन्धको बारेमा थाहा नहुने सायद कमै होलान । तर पनि केहि समय अगाडी छबि र शिल्पाको बिहे हुने पक्का पक्कि  भैसकेको कुरा

पोखराको बिच सडकमा पल र आचलको रोमान्स, पल र आचललाई हेर्न बाटो भयो जाम, देखियो यस्तो क्रेज (भिडियो सहीत)

आगामी चैत्र ९ गते देखी रिलीज हुन लागेको नेपाली फिल्म ।।।शत्रु गते’ युनिट प्रचार प्रसारको शिलशिलामा देशदौडाहामा छ । शनिवार पोखरा आइपुगेको ।।। शत्रु गते’ को समुहले पोखराको सभागृहमा भब्य

कलेजको कक्षा भित्रै यस्तो देखियो, बिद्यार्थी ढिलो आए पछी यस्तो कारवाही (भिडियो सहीत)

तपाईको कलेजमा कक्षामा ढिलो पुगे पछी के कारवाही हुन्छ ? कारवाही कुनै पनि भएपनी त्यो तपाईको लागी पक्कै राम्रो हुदैन । तर ।।।कलेज शो’ कि प्रस्तोता निशा पन्थीले भने कलेजका

प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे संसदमा सम्बोधन(भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे संसदमा जानकारी गराइरहेका छन्। प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म  ३ दिने  भारत भ्रमण गर्न लागेका हुन्। आजै बसेको मन्त्रिपरिषदको बैठकले उनको

।।।मलाई मार, अनि मेरो मासु खाउ’ (भिडियो सहीत)

एउटा प्रेमिकाले प्रेमी सामु कती सम्म नखरा देखाउन सक्छे ? कति सम्म शंका गर्न सक्छे ? कति सम्म दिग्दार बनाउन सक्छे ? यही बिषयमा एउटा गज्जबको कमेडी भिडियो सर्ट फिल्म