Logo

माल पायर चाल नपाय पछी कस्को के लाग्छ !


यो सब प्रजान्तंत्र र फेसबुक को करामात हो की ?
येस्को जोलंत उदाहरण हास्यकलाकार मनोज गजुरेलसंग बाइस वर्ष लामो सम्बन्धको अन्त्य गर्नु भएकी मीना ढकालसंग सोध्नु पर्छ ? त्यो गित को शब्द चाहिँ राम्रो जस्तो लाग्यो मलाइ पनि तर स्वर चाहिँ फितलै भयकोताई न तुईको गित गायएर सबै जना को समय बर्बाद गरेकी छिन र आफुलाई धेरै ठुलो पुरुसार्थ गरे जझैँ के तमासा गरेको होला ? गाइने गीत गाउने रहरै भयको भय रेडियो मा गयर गायको को भई हाल्थ्यो नि ? खै उहाको को संग आखा जुधेको हो ,मेरो बिचार मा त् त्यो गित को बोल मेरो आखा फुट्यो हुनु पर्ने हो , हो किनकी तेत्रो देश को गहना लाइ छोडेर आफ्नो हेपा प्रबृदी र अहंम मा हिड्नु भने को बिनाश काले बिपरित बुद्धि भने झैँ हो है. तेसैले आखिर एस्तो किन हुन्छ ? र सायद यस विषयमा हाम्रो समाज का बुद्धीजीबी हरु ले केहि निस्कर्सं अबश्य निकाल्ने नै छन् बाकि उहाको गित सुन्न तल को लिंक मा किलिक्क गर्नु होला l

प्रतिक्रिया दिनुहोस्