Logo

डिभोर्स पछी मनोज गजुरेल पहिलो पटक मिडियामा, हसाउन छोडेनन, पहिलो पटक फिल्म खेल्दै छन (भिडियो सहीत)


केही समय अगाडी कलाकार मनोज गजुरेल एकाएक चर्चामा आए । चर्चाको कारण भने उनको ब्यक्तिगत जिवन थियो । श्रीमती मिना ढकाल संग डिभोर्स भएपछी गजुरेल र ढकालको बिषयलाई लिएर बिभिन्न टिका टिप्पणीहरु भए । डिभोर्स पछी आजको दिन सम्म आइपुग्दा मनोज खासै मिडियामा देखिएनन ।

तर मनोज गजुरेल अहिले भने पोखरामा फिल्मको सुटिङ गर्दै गर्दा भेटीएका छन । स्मरण रहोस, मनोज गजुरेलले पहिलो पटक फिल्ममा अभिनय गर्दै छन ।

फिल्मको नाम हो – सय कडा दश । फिल्मको सुटिङ सेटमा भेटीएका मनोज गजुरेल संग निशा पन्थीले निकै रोचक अन्तरवार्ता लिएकी छिन ।

पुरा अन्तरवार्ता तलको भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्