Logo

राजपरिवारकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, यस्तो छ शाही खानदान र चलचित्र यात्रा


सुपरहिट फिल्म ‘ड्रिम्स’मा अनमोल केसीको जोडि बनेर आएको साम्राज्ञी राज्यलक्ष्मी शाह राजपरिवारको चेली हुन् । सबैलाई थाहा नहुन सक्छ।


राजतन्त्र हटेको लामो समय हुँदा भएपनि राजा राजपरिवारहरु अझै छन् । भने पूर्वराजाको रुपमा ज्ञानेन्द्र शाहले पूर्व राष्ट्रप्रमुखको हैसियतमा सेवा सुविधा लिईरहेको छैन् । जनता माथि शासन गर्ने शाह खलककी सामाग्री कसरी बनिन् त हिरोइन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्