Logo

नेपाललार्इ नेपाल जस्ताे बनाअाैं: महानायक राजेश हमाल (हेर्नुहाेस् भिडियाे)


राजेश हमाल नेपालीहरूका लागि नाैलाे नाम हाेइन। पाल्पाकाे तानसेनमा जन्मनु भएका नेपाली चलचित्रका महानायक राजेश हमाललाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउनमा प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा  लिइन्छ । राजेश हमाल नेपाली चलचित्रमा ३ दशक भन्दा बढी समयदेखि अभिनय गरिरहेका छन् ।

यस्ताे छ महानायककाे अभिनय यात्रा

सर्वप्रथम सन् १९८५मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरू गरेका थिए ।

एक वर्षमा उनले औषत १०-१२ वटा सम्म चलचित्रहरूमा उनले अभिनय गर्ने गरेका छन् भने सन् १९९४ मा उनले १६ वटा चलचित्र सम्ममा अभिनय गरेका थिए ।

आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् ।

महानायक राजेश हमालकाे  केही व्यक्तिगत, पारिवारिक कुराकानी र अहिले के मा व्यस्त छन्? राजेश हमाल । यस्तै के महानायक  राजनीतिमा अाउन चाहान्छन्? कहिले ? देशलार्इ कसरी बुझेका छन् वा हेर्छन् राजेश हमालले? राजनीति र चलचित्रकाे सम्बन्ध लगायतक अन्य बिषयमा केही समय अगाडि महेश पाण्डेयले महानायक राजेश हमालसँग गरेकाे कुराकानी  ।

हेर्नुहाेस् राजेश हमालसँगकाे याे भिडियाे अन्तर्वार्ता ः

प्रतिक्रिया दिनुहोस्