Logo

द भ्वाईस अफ नेपाल बाट बाहिरिएर पनि दीप श्रेष्ठ र प्रमाेद खरेललाई रुवाएका अब्बल गायक दिपेश्को सुन्नुस् जादुमय स्वर


नेपालमा पछील्लो समय रियालिटी शो निक्कै बढ्न थालेको छ । यस्तैमा अझ धेरै चर्चा हुने भनेको गायन रियालिटी शोको हो । यस्तैमा अहिले धरै दर्शकको माया बटुलेको एक गायन रियालिटी शो हो “द भ्वाईस अफ नेपाल” । यस शो अन्य शो भन्दा फरक भएकाले पनि धेरै दर्शकको मन जितिपनी रहेको छ ।

यसमा भएका बिभिन्न राउन्डले दर्शकमा उत्सुकता फैलाउछ । कैयौ आफुलाई मन परेका प्रतिस्पर्धीपनी आउट भएका हुन्छन् । कती रुन्छन कती हासेर पनि बिदा हुन्छन् । यस्तैमा एक प्रतिस्पर्धी हुन दिपेश लामा । दिपेश् छनौट प्रकृयामा गायक दिपको तर्फबाट सेलेक्ट भएका थिए तर उनी ब्याटल राउण्डबाट आउट भएका हुन् । हेरौ उनको सुरिलो आवाज :

प्रतिक्रिया दिनुहोस्