Logo

बखत र प्रतिभा पछि भाईरल बनेका आनौठो जोडी अन्तरवार्तामै रोमान्टिक बने, ‘भेटेको ७ दिनमा विवाह गरीम’


अाजभाेली काठ्माण्डाैकाे अधिकंस युटुबमा एक जाेडीले स्थान पाएकाे छ । त्ये जेडी हाे भखत विष्ट र प्रतिभा चाैधरीकाे । र भरखरै मात्र त्यस्तै जाेडी हामीले पूर्वी जिल्ला माेरङ्गकाे लेटाङ्ग नगरपालीकामा भेटेका छाै । विष्णु मगर र सपना लिम्बु मगर । उनीहरुकाे प्रेम कहानी धेरै नै राेचक छ ।

सँगै हिड्दा एक जनाकाे मात्र भाडा लाग्ने र विष्णुकाे भाडा नलाग्ने बताउछिन् सपना । सामाजिक संजाल मार्फन केही समय प्रेम बसेकाे र सात दिन भेट्दा छुट्न नसकेर बिहे गरेकाे बताउँछन् । सँगै हिड्दा धेरैले जिस्काउने खिस्सी गर्ने बताउँछन् । उनीहरुकाे एउटा छाेरी छ । छाेरी धेरैनै राम्री र स्वास्थय छिन् ।
भिडियो:

प्रतिक्रिया दिनुहोस्