Logo

अपडेट: यहि बन्यो पर्यटनमन्त्री रविन्द्र अधिकारीको अन्तिम कार्यक्रम ‘भिडियो’


हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए।

त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्‍न पुग्‍यो। सम्भावित विमानस्थलको अनुगमनपछि मन्त्री अधिकारीको टोली उडेको थियो। उडान भरेको केहि समयमै हेलिकोप्टर दूर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा , उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरणका वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे , प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्