Logo

‘तिर्खा लाग्दा सबले धाउने’ बोलको गित गाउँदै जोतिले उचालीन दर्सक ‘भिडियो’


जोति मगरले मंगलबार साझ लेटाङमा धमकेदार प्रस्तुति दिएकी छिन । लेटाङ महोत्सबको पाचौ दिनको प्रस्तुति जोतिको रहेको थियो । उनको प्रस्तुती हेर्नका लागि प्रदेश नं १ भरी बाट मात्र नभई देश भरी बाट दर्शक लेटाङ महोत्सबको प्राङ्गणमा पुगेका थिए ।

महोत्सबमा जोतिका उफ्राईमा दर्शकहरुले संगै साथ दिएका थिए । हजारौ दर्शकका बिचमा जोतिले मनोरञ्जन दिएकी थिईन । ज्योतिको गायन तथा नृत्य हेर्न युवा मात्र नभएर बयस्कहरुको समेत उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

सुरुमा मगर भेषभुषामा स्टेजमा उत्रेकी ज्योती निकै सभ्य रुपमा प्रस्तुत भएकी थिइन् । केही गीत गाएर स्टेजवाट बाहिरिएकी ज्योति दोस्रो पटक भने विल्कुल भिन्न गेटअपमा प्रस्तुत भइन् ।
भिडियो:

प्रतिक्रिया दिनुहोस्