एका एक स्टेजमा भाबुक बनिन् रोमा, भनीन बैशाकी खोसेर लडाई दिन्थे ‘भिडियो’
रोमा न्यौपाने नेपालकी एक चचिर्त कलाकार हुन् । ८ वर्षको उमेरमा बस दुर्घटनामा परि आफ्नो देब्रे खुट्टा गुमाएकी थिइन् । उनले आफुलाई एक खुट्टाको भरमा नाचेर सबैलाई आश्चर्य बनाउदै आएकी थिइन् । उनको प्रेम विवाह भएको थियो । उनकी पिता सत्य प्रकाश न्यौपाने र माता विन्दा न्यौपान हुन् । उनको एक छोरा पनि छन् । उनी एक खुट्टाले नाच्दै आएकी छिन् । उनले एक खुट्टाको भरमा नृत्य गरेर विस्वमा चिनीएकी छिन् । उनी यती बेला देश तथा बिदेशको कार्यक्रममा ब्यास्थ छिन् ।
सालको पात टपरीमा रोमाको बब्बाल डान्स ,