Logo

के तपाइँलाई थाहा छ? नरिवलको तेलबाट पनि लिन सकिन्छ नि यस्ता चमत्कारिक फाइदाहरु ‘भिडियो’


धेरै पहिलावाट नै हामिले नरिवलको तेललाई प्रयोग गदै आएका छौ । नरिवलको तेललाई विशुद्ध प्राकृतिक तेलको रुपमा चिनिन्छ। यसको प्रयोग अधिकाशँ मानिसहरुले गदै आएको पाइन्छ । नरिवल तेलको सेवनले धेरै प्रकारका स्वास्थ्य समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

यसका फाइदा पनि धेरै छन । यसले पसिना गनाउने समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ। नरिवल तेलमा ‘फ्री रैडिकल्स’ पाइन्छ जसले त्वचालाई नरम बनाउँछ। नियमित रुपमा नरिवल तेल त्वचामा लगाउनाले सुर्यको रोशनीले कुनै प्रभाव पार्न सक्दैन।
भिडियो:

प्रतिक्रिया दिनुहोस्