एकै साथ नाच्दै र गाउदै धुम मच्चाईन अस्मिताले, दिइन् खत्रा प्रस्तुती ‘भिडियो’
रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीले पूर्वमा खत्रा प्रस्तुती दिएकी छिन् । जाने भए मलाई पनि संगै लौजाउन बोलको गितगाउदै स्टेज चडेकी अस्मिताले दर्सकहरुलाई भरपुर् मनोरंन्जन दिईन ।
उनले कार्यक्रममा चौबन्दीमा पटुकी, हरीयो डाडाँ माथि, मेरो प्यारो मान्छे तिमि लगायतका थुप्रै गितहरु गाईन् । उनीले स्टेजमा गित गाउदै नाच्दै गरेको दृश्य एक दमै लोभलाग्दो रहेको थियो ।
भिडियो हेर्नुस्: