Logo

ग्याष्ट्रिकहुदा के खाने, के नखाने ? ‘ग्याष्ट्रिक भएकाले हेर्नै पर्ने भिडियो’


ग्याष्ट्रिक रूपमा परिचित पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। ग्यास्ट्राइटिस शब्दलाई हाम्रो जिब्रोले पूरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्न थालियो, जसको आम अर्थ ग्यास्ट्राइटिस र ग्याष्ट्रिकका अल्सर दुवै लाग्छ।

चिकित्सकीय भाषामा आमाशयका भित्ताहरूको इन्फ्लामेसन (सुन्निएर रातो-तातो भएर दुख्नु) लाई ग्यास्ट्राइटिस भनिन्छ भने रोग बढेर भित्ताहरूको श्लेष्म झिल्ली च्यात्तिएर घाउ भएको अवस्थालाई ग्यास्टि्रक अल्सर भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप ।

ग्यास्ट्राइटिसहुदा के खाने के नखाने:

प्रतिक्रिया दिनुहोस्