जब लाहुरेले र्यापहाने, तब स्टेजमा बन्यो यस्तो माहोल ‘भिडियो हेर्नुहोस्’
चर्चित र्यापर लाहुरे युवापुस्ताले निकै मनपराएको लोकप्रिय गायक हुन् । उनका प्राय सबै गीत हिट भएका छन् । र्याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् लाहुरे । तर उनको गीतमा पनि अश्लील शब्दहरू हुन्छन् । पछिल्लो समय भने उनले अश्लील शब्दहरू भएका गितहरु लाई फेरी रेकर्ड गरेर बजारमा ल्याएका छन् ।
पछिल्लो समयम धेरै ब्यस्त बन्दै आएका र्यापर लाहुरेले चर्तित र्यापर यम बुद्धलाई सम्झेका छन् । उनले यम बुद्धको सम्झना स्वरुप सम्पूर्ण दर्सकहरुलाई आफ्नो मोबाईलको लाईट बल्न आग्रह गरेका थिए । सोहि बिचमा उनले र्यापरको सैलीमा मन छुने शब्दहरु बाचन गरे । जब उनले आफ्नो प्रस्तुतिहरु पस्कन थाले त्याहाको माहोल एक्कासी परिवर्तन भयो । उनको र्यापरमा सबै दर्सकहरु उफ्री उफ्री नाचि रहेका थिए ।
भिडियो हेर्नुहोस्: