Logo

अघोरी बाबा भन्दा क,डा रुपमा आएका जंगी बाबाले गरे पत्रकारहरुको भबिष्य वाडी ‘भिडियो हेर्नुहोस्’


मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् । अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् । आफु बाबा बनेर हिडेको १६ बर्ष भएको उनले बताएका छन् ।

उनले आफु संग आन्तार्वारताको लागी आएका पत्रकार हरुको पनि भबिष्य वाडी गरि दिएका छन् । जुन भबिष्य वाडी सुन्दा सबैको होसहवास उडेको थियो ।

भिडियो हेर्नुहोस्:

जंगी बाबाले गरे साधुहरुको यस्तो खुलाशा, यौ, नको बिषयमा खोले मुख:

प्रतिक्रिया दिनुहोस्