Logo

अधिवक्ता बालकृष्ण न्यौपानेले अहिले सम्म नखुलेको रहस्य भावुक हुँदै सुनाए ज्ञानेन्द्र शाहीलाई (भिडियो हेर्नुहोस)


ज्ञानेन्द्र शाहीले नेपालगंज विमानस्थमा भएको घट्नाकाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा होहल्ला भइरहेको बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको पत्रकार सम्मेलनमा पत्रकार भन्दाबढी विद्यार्थीहरु प्रवेश गरेपछि भनाभनको स्थिति उत्पन्न भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई धनगढीको कार्यक्रमबाट फर्कने क्रममा जहाज ढिलो हुँदा उनीमाथि दुव्र्यहार भएको स्वयं मन्त्री आफैंले बताएका छन ।

विमानमा सँगै रहेका यात्रु ज्ञानेन्द्र शाही लगायतले अपशब्द बोल्दै दुर्व्यवहार गरेको मन्त्री भट्टराईले बताएका छन । तर मन्त्रीले घट्नाकाबारे ढाँटेको र त्यसको भिडियो आफूहरुसँग सुरक्षित रहेको भन्दै शाहीले पत्रकार सम्मेलनमा चुनौति दिएका थिए । उनलाई पक्राउ गरे पछी अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले भावुक हुँदै आपत्ती जनाएका छ्न । बाकी भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्