Logo

समाजवादी पार्टिको नेताले ज्ञानेन्द्र शाहीलाई दिए कडा चेतावनी,मन्त्री जस्तो मान्छेलाई थर्काउन मिल्छ ? (भिडियो हेर्नुहोस )


ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए। नेपालगंज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योशेश भट्राई माथि भएको दुरव्यवहारको विषयमा धेरै टिका टिप्पढी भए ।

सो बिषयमा समाजवादी पार्टी का किन्द्री य सदस्य तथा प्रचार प्रचार बिभाग सदस्य राम प्रसाद रिजाल खरो रुपमा प्रस्तुत भएका छन । उनले भनेका छन मन्त्री जसतो मान्छेलाई हेपेर बोल्न जे पायो त्यो भन्न मिल्छ भनेर ज्ञानेन्द्र शाही लाई प्रश्न गरेका छन ? रिजालले लोक तन्त्रको गलत प्रयोग भयो पनि भनेका छन उनले थपे यस्तो गलत र अराजकत कृयाकलाप गर्ने जो कोही लाई पनि समाजवादी पार्टीले कारबाही गर्ने छ । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्