Logo

ज्ञानेन्द्र शाहीलाई उपराष्ट्रपतिका छोराको चेता९वनी गणतन्त्र कुन दुखले ल्याएको थाहा छ ? मन्त्रिलाई थर्काएर हिरो बन्ने ?(भिडियो हेर्नुहोस )


ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए। नेपालगंज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योशेश भट्राई माथि भएको दुर%व्यवहारको विषयमा धेरै टिका टिप्पढी भए ।

यसै बिच उपराष्ट्रपतिका छोराले एक कार्यक्रममा ज्ञानेन्द्र शाहीलाई चेतावनी दिदै भनेका छन , गणतन्त्र कुन दुखले ल्याको थाहा छ ? तेसै मन्त्री जस्तो मान्छेलाई थर्काउन मिल्छ,अझ ज्ञानेन्द्र शाहीमाथी खनिदै भने ,प्लेन भित्र मन्त्रिलाई थर्काएर हिरो बन्न खोजेको ? उक्त कार्यक्रममा गणतन्त्रको महत्व र पूर्व राजाले दिएको दुख पनि सुनाए । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्