Logo

प्रचण्डलाई हेग पुराउछु भन्ने लेनिन विष्टले ज्ञानेन्द्र शाहीको सुरक्षा गर्छु भनेपछी (भिडियो हेर्नुहोस)


लेनिन विष्ट चिर परिचित नाम हो,किनकी उनले प्रचण्डलाई हेग लाने कुरा निकै नै ठुलो बिषय बनेको थियो । हेगको कुरा लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग लगे झनै हिरो हुने बताएका थिए । उनले थपेका थिए मलाई हेगमा पुर्याए भने त संसारका जनताले यो त न्याय र शान्तिका पक्षमा रहेछ भनेर बुझ्न पाउँछन्।’

प्रचण्डलाई हेग लान्छु भन्ने लेनिन विष्टले नेपालको लागि नेपालीले आयोजना गरेको एक कार्यक्रममा बोले ज्ञानेन्द्र शाही जस्तो भ्रष्टाचारको बिरुद्द बोल्ने र लड्ने मान्छे लाई पुर्व जनमुक्ति सेनाले सहयोग गर्ने छ । अहिले ज्ञानेन्द्र शाही लाई जही तही जान निषेध गरेको छ अब ज्ञानेन्द्र शाहीको सुरक्षा मेरो जिम्मा भयो भनेका छन । पुरा भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्