आखिर मुख खोले प्रकाश कट्वालले प्रियंका कार्की सँग त्यो दिन के भएको थियो,कमला घिमिरेको बारेमा कसैले नसोचेको कुरा गरे (भिडियो हेर्नुहोस )
नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् । रामेछाप जिल्लाको कुम्बुकास्थलीदेखि भविष्य खोज्दै काठमाण्डाै आएका गायक कटुवालले सांगीतिक क्षेत्रमा मारेको फड्को कारण आफै दंग छन् । आम नेपाली दर्शक र श्राेताकाे चाहना अनुसार फरक फरक प्रकृतिका गीत गाउन थालेपछि कटुवालले लोकदोहोरीमा आफ्नो हाइट ह्वात्तै बढाएका छन् ।प्रकाश भन्छन् “मेराे अहिलेसम्मकाे उपलब्धि, सम्पत्ति, गहना जे भनेपनि यीनै दर्शक र श्राेता हुन् ।
उनीहरूले नै मलाई अहिलेकाे अवस्थामा ल्याइपुर्याएका हुन्।” उनले थपे “अहिलेकाे हाइट निरन्तर रुपमा कायम राख्नका स्तरीय र दर्शक श्रोताका माग बमोजिमका गीत गाउने प्रयास जारी छ । मेराे मेहनतलाई दर्शक श्राेताले रूचाएकाेले नै आयोजकले मञ्चमा उपस्थित भएर प्रस्तुति दिनकाे लागि माग बढेकाे छ। देशका विभिन्न भुभाग र विदेशमा आयोजना गरिने महाेत्सव,साँस्कृतिक कार्यक्रम, कन्सट देखि लिएर दोहाेरी साझँसम्मका स्टेजमा पुग्न उनकाे भ्याई नभ्याई छ । भिडियो हेर्नुहोस