Logo

डा सुन्दरमणी दीक्षितले ओलि र प्रचण्डको अहिले सम्म नखुलेको रहस्य खोली दिदै यस्तो चुनौती दिए (भिडियो हेर्नुहोस)


नागरिक अगुवा डा. सुन्दरमणी दीक्षितले मुलुकी ऐनले मानव अधिकारमाथि ह*तियारको रुपमा आएको बताए । उनले राज्यको चौथो अंगले यसबार नागरिकलालई सुसूिचत नगरको भन्दै आफू पत्रकार वि*रुद्ध आ*क्रोसित भएको धारणा राखे । पहिले मलाई यो मुलुकी ऐनबारे जानकारी थिएन । म पत्रकारसँग आ*क्रोसित छु । तपाईँलाई थाहा थियो तर किन एक वर्ष पहिले किन बोल्नु भएन ? तर, वकिलहरु किन चुप लागे ?” दीक्षितले मानव अधिकारको पक्षमा बोल्दा राजाले पनि समात्न सकेको थिएन ।

तर, गणतन्त्रमा बोल्न ड*र मान्नु पर्ने अवस्था आएको छ । ज्यादै ठूलो खतरा भएको महशुस भएको छ ।सरकारको नेतृत्वकर्ताहरु लोकतन्त्रवादी हुनभने मुलुकी ऐनमा आएको कानुन कार्यान्वयन नगर्ने तर तानाशाह भए कार्यान्वयन गर्ने धारणा राख्दै दीक्षितले लोकतन्त्रमा सबभन्दा ठूलो कुरा स्वतन्त्रता भएको बताए । उनले शासक कमजोर भएमात्र स्वतन्त्रतासँग ड*राउने पर्ने बताए । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्