Logo

सीमा विवादबारे लाइभ दोहोरी – देशका लागि ज्यान हाजिर, सरकार नामर्द जस्तो भन्दा चर्काचर्की (भिडियोसहि)


भारतले नेपालकाे भूमि अतिक्रमण गरी सार्वजनिक गरेको नक्साको चाैतर्फी विरोध भइरहेका बेला यसै बिषयमा केन्द्रित रहेर लाइभ दोहोरी पनि सार्वजनिक भएको छ । लाेक गायक नारायण राई र गायिका गोमा अधिकारीले सरकारलाई खबरदारी गर्ने र नेपालीहरुलाई सन्देश दिने उद्येश्यले यो दोहोरी गाएको बताएका छन् । नेपाल सरकालाई माैन नबसी भारतको यस्तो हेपाहा प्रवृत्तिको डटेर सामना गर्ने उनीहरुले सुझाव दिएका छन् । हेर्नुहोस् नारायण राई र गोमा अधिकारीबीचको यो लाइभ दोहोरी:

प्रतिक्रिया दिनुहोस्