Logo

दुई श्रीमतीका श्रीमानसँग प्रेम सम्बन्ध रहेकी २२ वर्षीया तनुजाले गरिन देहत्याग,त्यो पनि प्रेमिकै कोठामा तर वास्तविकता यस्तो (भिडियो हेर्नुहोस)


केही दिन देखि सामाजिक सञ्जालमा न्यायको अपिल गर्दै एक स्वास्थ्यकर्मीको तस्विर सार्वजनिक भएको छ । उनको रहस्यमय निधन भएको र त्यसको छानविन हुनुपर्ने माग राख्दै आवाज उठाइएको छ । मोरङको उर्लाबारी घर भएकी अनमी तनुजा कार्की तेह्रथुमको मेन्छेयम गाउँपालिका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् । उनी तेह्रथुमको म्याङलुङ नगरपालिका (१ बसपार्कस्थित सन्तोषी होटलमा) अवस्थामा मृत फेला परेकी थिइन् । होटलको कोठामा झु ण्डि एको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । २२ वर्षीया अनमी तनुजा कार्की अविवाहित भएको र उनी प्रेममा रहेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

नुवाकोटको तारकेश्वरका खम्बरसिंह तामाङ बसेको कोठामा उनी मृत फेला परेकी हुने । खम्बरसिंह विगत चार दिन देखि सोही कोठामा बस्दै आएका थिए । पुरुष बसेको कोठामा युवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो । प्रहरीले ति पुरुषलाई पनि नियन्त्रणा लिएको छ । प्रारम्भिक अनुसन्धानमा तामाङ होटलमा बस्न थालेको दुई दिनपछि ती युवती पनि कोठामा आएकी थिइन् । बाकी भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्