Logo

अन्तरजातिय बिहे गरेकी सुष्मा मल्लकि दिदि मिडियामा,नवराज र सुष्माको प्रेमको बारेमा पनि गरिन यस्तो खुलासा (भिडियोसहित)


जाजरकोट रुकुममा भएको घटना जातिय विभेदका कारण नभएको रुकुमकै जनप्रतिनिधिले बताएका छन् । उनीहरुले अन्तरजातिय विभेदका कारण यो घटना नभएको बताएका छन् । यस अघि पनि सो गाउँमा अन्तरजातिय विवाह भएको उदाहरण प्रस्तुत गर्दै उनीहरुले यो घटनालाई अनावश्यक रुपमा जातिय विभेदका रुपमा ब्याख्या गरिएको बताएका छन् । दलित समेत रहेका जनप्रतिनिधिले नै यो घटना जातिय विभेदका कारण नभएको बताएका छन् ।

उनले नवराजको प्रेमिका भनिएकी युवतीको दिदी भन्दै उनले पनि अन्तरजातिय विवाह गरेको बताएका छन् । यमुना चनारा मल्ल नाम गरेकी ति युवतीकी दिदीले आफुले दलित युवासंग विवाह गरेको बताइन् । हाम्रो परिवारमा जातिय भेदभाव छैन मैले सल्यान सिरमारामा दलित युवकसंग विवाह गरेको बताइन् । उनले आफ्नो श्रीमनको नाम विष्णु चुडाल भएको बताइन् । यो घटना जातिय विभेदका कारण भएको होइन्, हाम्रो परिवारमा यस अघि नै अन्तरजातिय विवाह भइसकेको र परिवारले स्वीकार गरेको उनले उदाहरण पेश गरिन् । भिडियोसहित

प्रतिक्रिया दिनुहोस्