Logo

नवराजको प्रेमिकाको भाईले भने मैले भिनाजु भनेको छैन नवराजलाई उसले मलाई खान नहुने कुरा पनि खान लगाउथ्यो (भिडियो हेर्नुहोस)


नवराजको प्रेमिका भनिएकी युवती र उनको परिवार अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै साथी लिएर गएको भनिएका नवराज मृ,त फेला परेका छन् । सो घट,नामा अनुसन्धानका लागि २० जनालाई नियन्त्रणमा राखेको छ । नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवतीका भाई लक्ष्मण मल्ल सार्वजनिक भएका छन् । उनले सो घटनाका धेरै कुरा खुलाएका छन् । नवराजको घरमा गएको स्वीकार गरेका उनले नवराजले बोलाएकै कारण आफु उनको घरमा गएको बताएका छन् ।

उनले नवराजसंग आफ्नो पनि फेसवुकवाट नै चिनजान भएको र उनले तिमी आउ म जाजरकोट घुमाइदिन्छु भनेर बोलाएका कारण आफु गएको बताए । भर्खर परिक्षा सकिएको थियो, त्यो बेलामा आउ म घुमाइदिन्छु भनेर बोलाए पछि म गएको हुँ उनले भने, मलाई दिदीसंग सम्बन्ध छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् । उनले आफुले भिनाजु भनेर सम्बोधन नगरेको बताएका छन् । फेसवुकमा भिनाजु भनेर कमेन्ट गरेका छन् भन्ने कुरा आएको छ भनेर सुनाउँदा उनले त्यो कुरा गलत भएको बताएका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्