Logo

अन्तरजातीय कलाकार जोडी जसले आफ्नो माया सफल पार्न विवाह गरे समाजलाई चुनौती दिदै (भिडियो हेर्नुहोस)


हिन्दु विश्वासमा आधारित समाजले अहिले पनि दलित र गैरदलितको प्रेम र विवाहलाई वर्जितजस्तै ठान्छ । जेठ १० गते रुकुम पश्चिम चौरजहारी–८ सोती गाउँमा घटेको घ,टना यसकै पछिल्लो उदाहरण हो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक पश्चिम रुकुमकी आफ्नी प्रेमिकालाई लिन पुग्दा जसरी गाउँलेहरूले खेदीखेदी ढुंगामुढा गरेर उनी र उनका साथीहरूको ह,त्या गरे, यस्तो अमानवीय घटनाको जति नि,न्दा र भ,त्सर्ना गरेपनि पुग्दैन । यही कारण नवराजसहित उनका साथीले ज्यान गुमाइसके ।

जातकै कारण मान्छेहरू कतिसम्म क्रु,र र हिं,स्रक हुुन सक्छन्, यी घटनाहरू नै त्यसको साक्षी हुन् । तर, हाम्रो समाज यस्तो जातीय दमन र अमानवीय घट,नाको मात्रै साक्षी छैन । हामीकहाँ जाताभात र छुवाछुतको गलत परम्परा तो,ड्न तयार हुने र सफल हुने सयौँ जोडीहरू पनि छन् । नेपाली कला जगत पनि त्यसको उदाहरण हो । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्