Logo

ग्रुपिजम गरेर सुशान्तलाई फिल्ममा नखेलाउने कार्यक्रममा नबोलाउने सलमान खान र करण जोहर बि,रुद्ध मु,द्दा (भिडियो हेर्नुहोस)


बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना वि,रूद्ध फौज दारी मु,द्दा परेको छ।बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ,त्युको कारण भन्दै बिहार अदालतमा मु,द्दा दायर गरेको भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले बताएको छ ।वकिल सुधिर कुमार ओझाले सलमान, करन सहित आठ जनाका वि,रूद्ध मु,द्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ ।

ओझाले दायर गरेको मु,द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बा,धा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मु,द्दामा उल्लेख छ। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्