Logo

ससुरा र नन्दले सिलौटाले हा,नेर ज्यान गुमाएकी सुस्मितालाई देखेर प्रहरिले खोल्यो यस्तो रहस्य (भिडियो हेर्नुहोस)


हेटौंडाकी २२ वर्षीया सुस्मिता थापाको ह,त्या नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २ असारमा थापाको भान्सा कोठामा मृ,तावस्थामा शव फेला परेसँगै यो घटना रहस्यमय बन्दै आएको छ ।घटनाबारे अनुसन्धान गर्ने क्रममा उनको ह,त्या नै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।एसपी राठौरका अनुसार थापाको श,व भान्छामा वि,भत्स अवस्थामा भेटिनुले ह,त्या भएको आशंकामा अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पा,इ–तड्पा,इ ह,त्या गरिएको हुनसक्छ ।मृ,तक थापाको टाउकोमा ग,म्भीर चो,ट, आँखा फुटा,इएको र घाँटी, हातमा नि,लोडाम देखिएको घट,नास्थल पुगेका प्रहरीहरुले बताएका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्