Logo

छोराले ज्यान गुमाए पछी बुहारिलाई यस्तो नि,र्मम गर्ने ससुराको प्रहरिले खोली दियो असली खेल (भिडियो हेर्नुहोस)


हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह,त्या प्रकरणमा प्रहरीले मृत,कका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृ,त फेला परेकी थिइन् । अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । घरमै मृ,त अवस्थामा भेटिएकी सुस्मिता थापाको ह,त्या आ,शंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वी,भत्स अवस्थामा भेटिएको सुस्मिताको श,वको अनुसन्धान गर्ने क्रममा ह,त्या देखिन आएको छ।

गत मंगलबार बिहान सुस्मिताको श,व भान्छामा भेटिएको थियो। मृतक थापाको टाउकोमा ग,म्भीर चो,ट पुगेको घट,नास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्। मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शं,कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ। घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको श,व भान्छामा अवस्थामा भेटिनुको आशं,कामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्