Logo

शिल्पा पोख्रेल ले छबि ओझाको बिषयमा बोल्न किन मानिनन ?आउनुष हेर्नुहोस पुरा अन्तरवार्ता भिडियो मा .


निर्माता छबि राज ओझा र नायिका शिल्पा पोख्रेलको सम्बन्धको बारेमा थाहा नहुने सायद कमै होलान ।
तर पनि केहि समय अगाडी छबि र शिल्पाको बिहे हुने पक्का पक्कि  भैसकेको कुरा हरु उनीहरु आफैले पनि  स्वीकारेका थिए ।
तर उनीहरुले निर्माणको गरेको पछिल्लो चलचित्र ।।।
मंगलम’ देशभर प्रदर्शनभयो र चलचित्रको रिलीजको बेलामा छबि ओझा र शिल्पा पोख्रेलको सम्बन्ध पहिलो जस्तो नरहेको भन्ने  देखियो बुझियो  ।

चलचित्र चलाउनको लागी नै ब्यक्तिगत सम्बन्धको कुरा ल्याएर चर्चित बन्न खोजेको हो की भन्ने आशंका पनि धेरै लाइ लागेको थियो तर  निर्माता छबिराज ओझा अहिले भने शिल्पा संगको सम्बन्धको कुरा गर्नै चाहेनन । एउटा अन्तरवार्तामा शिल्पाले पनि ब्यक्तिगत सम्बन्धका कारणले आफ्नो कामलाई असर परेको थिइन्।
आखिर छबि र शिल्पाको बिचमा अहिले के पाक्दैछ त् ?

आफुहरुको सम्बन्धको बारेमा खुलेर कुरा गर्दै आएका यिनीहरुको सम्बन्ध अहिले कुन मोडमा पुगेको छ  ?

छबि र शिल्पा संग तेती बेला गरीएको तलको अन्तरवार्तामा यिनै कुरा बुझ्ने प्रयास गरीएको थियो ।
आउनुष हेर्नुहोस पुरा अन्तरवार्ता,

प्रतिक्रिया दिनुहोस्