Logo

९ कक्षा उत्तिर्ण गर्दै नायिका करिश्माले भनिन् ‘९ पास गरे एसइइ अझै राम्राे गर्छु’ (भिडियाेसहित)


चर्चित नायिका करिश्मा मानन्धरले भर्खरै कक्षा ९ पास गरेकी छिन् । यस सँगै उनले कक्षा १० मा अझै मेहनत गरेर राम्राे अंक्का साथ एसइइ परिक्षा पास गर्ने संकल्प समेत गरेकी छिन् ।

कस्ताे चल्दैछ चालीस वर्ष कटेपछि विद्यालयमै गएर औपचारिक शिक्षा लिँदै गरेकी चर्चित नायिका करिश्माकाे विध्यार्थी जीवन? के कस्ता समस्या भाेग्नु पर्याे? उनलार्इ अाैपचारिक शिक्षा लिने साेच कसरी  अायाे? अबकाे याे याेजना के छ ? लगायत बिषयमा बीबीसी नेपाली सेवा फेसबुक पेजमा उहाँसँग विनिता दाहालले गरेकाे कुराकानी भिडियाेमा हेर्नुहाेस्ः

चर्चित नायिका करिश्मा मानन्धरलार्इ ममनेपाल टिमकाे तर्फबाट पनि बधार्इ  तथा शुभकामना !!

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस्